Sunday 25 October 2009

नमस्ते म तिर्थरज राइ (थुलुङ्)

नमस्ते सम्पुर्ण मेरा देशी तथा बिदेशी नेपाली दाजु भाई तथा दिदिबहिनिहरुमा मेरो यो वेब साइटमा हार्दिक स्वागत छ । तपाइ हरुकै माया र ममताले गर्दा आज म यहासममा आइपुगेको छु । अझै पनि तपाईंहरुको साथ पाइरहने आसा पनि गर्दछु । मेरो बारेमा अझैपनी अझबढी जान्न चाहनुहुन्छ भने यो मेरो वेब साइट हेर्दै जानुहोला र तपाइहरु पनि यस्तै आफ्नो नयाँ कृतिहरु लाई बाहिर प्रकशित गर्न चाहनुहुन्छ भने प्रकशित गर्नु सक्नुहुनेछ । www.tirtharajrai.blogspot.com

No comments:

Post a Comment